भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बाग्मती प्रदेशले कोरोना भाईरस संक्रमणको कारणबाट उत्पन्न भएको असहज परिस्थितीले कृषि, पशुपन्छी, मत्स्य व्यवसायी, कृषक तथा आम उपभोक्तालाई पर्न गएको असुबिधा र कृषिजन्य उत्पादनको सहज आपुर्तीको लागि कल सेन्टरको सुबिधा ल्याएको छ । यदि कसैलाई केही समस्या परेमा बिहान ६ बजे देखि बेलुका ६ बजेसम्म हटलाईन नम्बरमा कल गर्न सक्नु हुनेछ ।
| Advertisement |

नेपालमा नै सबैभन्दा बढि आम उपभोक्ता रहेको बाग्मती प्रदेशमा रहेको कालिमाटी तरकारी तथा फलफूल बजार सम्पूर्ण उत्पादनको अन्तिम बजार हो भने बढी तरकारीजन्य उत्पादन हुने जिल्ला काभे्र, चितवन, धाडिङ्ग आदि यहि पर्दछ ।