कृषिमा बित्तिय पहुँचको तेश्रो श्रृखला सम्पन्न

कृषिमा बित्तिय पहुँचको तेश्रो श्रृखला सम्पन्न

कृषक र प्रबिधिको आयोजनमा कृषिमा बित्तिय पहुँचको तेश्रो श्रृखला सम्पन्न भएको छ । यो पटक नेपालमा पहिलो पटक मेगा बैकले आर एण्ड डी इनोभेटिभ सोलुसनलाई कृषि साझेदारको रुपमा लिई प्रदान गर्दे आएको मेगा किसान कार्ड पाउने पहिलो किसान र पहिलो बिके्रताले आफ्नो अनुभब सुनाउनु भएको थियो ।

| Advertisement |

Promotional banner

पूर्ब मन्त्री गणेश शाहले कृषिमा बित्तिय पहुँचको महत्व र बर्तमान स्थितीमा कसरी लार्नुपर्दछ भन्ने मार्गनिर्देशनका साथ शुरु भएको कार्यक्म रेकडिङ्ग यहाँ सुन्न सकिन्छ ।

 

https://youtu.be/9yno7KEtMK0