कृषक र प्रबिधिको आयोजनमा कृषिमा बित्तिय पहुँचको तेश्रो श्रृखला सम्पन्न भएको छ । यो पटक नेपालमा पहिलो पटक मेगा बैकले आर एण्ड डी इनोभेटिभ सोलुसनलाई कृषि साझेदारको रुपमा लिई प्रदान गर्दे आएको मेगा किसान कार्ड पाउने पहिलो किसान र पहिलो बिके्रताले आफ्नो अनुभब सुनाउनु भएको थियो ।
| Advertisement |
