टिम खेती

 

परपराउने सुग्न्ध्त् दाना फल्ने, लामा लामा पात हुने, काँडा वाला एक जातको रुख र त्यसैको मरिच ज तै फललाई “टिमुर” भनिन्। सं कृतमा यसलाई “तुमुल” भन्द  न् । ऋंग्रजीमा यसको नाम“पीपर”(एभउउभच)

हो  ।  यसको  वैज्ञानिक  नाम“ज्यान्थोजाइलम  आर्माटम”(श्बलतजयथबिm बचबतग) हो । यो वन पति रुटेसी (च्गतबअभबभ) परिवार समुहमा पर्द । ज्ंग्ल्म्ँ जताततै पाईने यो वन पतिको काँडा साह्रै तिखो र कडा हुन्। नजिक जान पनि डर लाग्। तर यसको फलबाट एक प्रकारको मीठो बा ना आउँ । मुखमा राख्दा परपयाउँ । यसको रुख बढीमा १० फिट अग्लो हुन्। बाह्रै महिना हरियो रहिरहन् ।

नेपालको महाभारत श्रृङ्खलामा १२०० देखी २५०० सम्मको उचाइमा पहाडको पाखामा पाइन् । यसको आकार अ डवृत हुन् । पातहरु एउटै डाँठमा दुबैतिर पलाएका हुन्  न् । यसका फूलहरु हरिया र केही पहेंलास–साना ४ देखी ५ मि.मि. व्यास भएका हुन्  न् । एउटै विरुवामा भाले र पोथी भएको हुंदैन । यसको  वाद तितो, पीरो, जिब्रो परप¥याउने हुन्। यसको बिउ ग्ँल्ँ, कालो र सानो हुन्। बिउमा मसिना काँडाहरु हुन्  न् । जेठ– आढ महिनामा फिक्का पहेंला स–साना फूलहरु फुल्  न् । पाकेका फलहरु साना र फिक्का राता हुन्  न् । काँचा फलहरु हरिया हुन्  न् । यसको खेतीको ल्ँग् आवश्यक कुराहरु यस प्रकार रहेका   न् ।

हावापानी– हिउदमा ठ डा र ग्मर्म्ँ न्यानो हावापानी भएको क्षेत्र टिमुरको खेतीको ल्ँग् उत्तम हुन् । अन्न वालीका ल्ँग् उपयुक्त नहुने भीर, पाखा, काल्ना तथा पत्थरिलो माटो भएको ज्ग्ग्ँम्ँ यसको ख्त्ग्नर् सकिन्। माटोको अम्लियपना  ६.५ देखी ७.० सम्म भएको बलौटे दोमट माटोमा यसको खेती ग्नर् सकिन् ।