ढुसीजन्य रोगहरूको नियन्त्रणका लागिः ट्राईकोडर्मा

ढुसीजन्य रोगहरूको नियन्त्रणका लागिः ट्राईकोडर्मा

प्राचिन समयमा ढुसी भने कै च्याउ भनेर बुज्ने गरिन्थ्यो । ढुसी कार्बोहाईड्रेट र प्रोटीन युक्त सुक्ष्म जीव हो । यो विभिन्न रंगको हुन्छ ः रातो, पहेलो, निलो, सेतो आदि । यसमा हरितकोण ९ऋजयिचयउजथिि० को कमि भएकाले प्रकाश संस्लेषण क्रिया गर्न असमर्थ हुन्छ । त्यसैले यो अरु प्राणी एवं जीवहरुमा निर्भर भइ तिनीहरुबाट आफुलाई चाहिने खाना सोसेर खान्छ , तसर्थ यो बिरुवा तथा प्राणीहरुलाइ कुहाउने काममा संग्लन हुन्छ । मानव जातिले विभिन्न तरिकाले ढुसीको उपभोग गरिरहेका हुन्छ । हामीले प्रोटीन पाउनका लागि खाने च्याउ, पाउरोटी फुलाउन प्रयोग गरिने ढुसी, विभिन्न रोगको लागि अमृत समान मानिएको बहुमुल्य यार्शागुम्बा, औद्योगिक प्रयोगका लागि उपयोग गरिने मर्चा आदिलाई प्रतक्ष्य वा अप्रतक्ष्य प्रयोगमा ल्याइरहेका छौ । ट्राईकोडर्मा ढुसी प्राय सबै खालको माटोमा पाइन्छ र यस्तो ढुसीलाई प्रयोगशालामा लगेर कृतिम उत्पादन गर्न सकिन्छ । यो ढुसी २५ डिग्री.से.मा वृद्धि बिकास हुन्छ । यस्ताखालका ढुसीले माटोमा पाइनुको साथ साथै बिरुवाको जराहरुको सम्पर्कमा आई जराहरुलाई आफ्नो बस्ने ठाउँ बनाउदछ । यो ढुसी माटोमा मिसाउने हो भने जराहरु संगै १ मिटरको गहिराई सम्म पुग्दछ । साथै बिउ उपचार गर्ने हो भने यसको प्रभावकारिता १८ महिना सम्म देख्न सकिन्छ । बिरुवाहरुको जरामा बस्नुको साथसाथै यो ढुसी अन्य हानिकारक ढुसीहरुबाट आफ्नो लागि आबश्यक खाद्यतत्व सोसेर अरु ढुसीहरुलाई मार्ने काम समेत गर्दछ । स्वस्थ बिरुवाको स्वस्थ जरामा यसको प्रभावकारिता बढी हुन गई अन्य हानिकारक ढुसीहरुलाई सजिलै नियन्त्रण गर्न सक्दछ । यो ढुसी अवसरबादी ढुसी हो । यसो भन्नाले जस्तो सुकै अवस्थामा पनि छिटो वृद्धि बिकाश हुन सक्ने, साँगरा ु े ठाउमा पनि सजिलै बढ्न सक्ने, यसको बिउहरुको उत्पादन धेरै गर्न सक्ने खालको हुन्छ ।

टाइ« र्का डमा े र्ल पे भावकारिता कसरी हासिल ्र गदछ त र्?

यो ढसी अरु भन्दा छिटो बिकास ह ु ने भएकाले ु रोग निम्त्याउने जीवाणहरु संग खानाको लागि लडेर ु अरुभन्दा छिटो विकास भई अरुलाई मारिदिन्छ । जस्तै ः केराउ, टमाटर, अम्बा, चना, मसरो आदिमा ु लाग्ने ँगकबचष्गm को ओइलाउने रोग, मेवा तथा तरकारी बालीमा लाग्ने Pythium को जरा कहाउने ु रोग

यो ढसीले आफ्नो वरिपरीको क्षेत्रमा विषाक्त रसायन ु छोड्छ र त्यो विषाक्तले अन्य रोगका जीवाणहरुलाई ु मारिदिन्छ । जस्तै स् गेडागडीहरु, तरकारी बालीहरुमा ु च्जष्शयअतयलष्ब कयबिलष्ल ले लगाउने रोगहरु ःजरा एवं फेद कहिने, स ु र्तिमा लाग्ने ु ‘ virus (TMV)लाई पनि यो ढसीले छोड्ने विषाक्तले केहि हद सम्म ु नियन्त्रण गरेको पाइन्छ । यो एक खालको परजीबी पनि हो जसले अन्य जीवाणहरुलाइ खाएर पनि जीवाण ु को नियन्त्रण गर्न ु सक्छ । जस्तै स्माटोबाट उत्पन्न हने विभिन्न खालका ु जरा एबम फेद कहाउने रोगहरुः ‘ Sclerotium rolfsi। यो ढसी विभिन्न बिरुवाहरुको बाहिर मात्र ु नभएर भित्र पनि छिर्ने भएकाले विरुवाहरुमा वृद्धि बिकासमा टेवा पर्याउन सक्दछ ।

ु टाइ« र्का डमाका फाइदाहरु े

 बालि बिरुवाहरुको रोग संग लड्न सक्ने पतिरोधात्मक क्षमता वृद्धि गर्दिन्छ । जस्तैः ्र विभिन्न रोगहरुः कोत्रे रोग , ढसीको डड ु वा रोग ु , व्याक्टेरीयाको डडवा रोग, पातमा लाग्ने थोप्ले ु रोग , र विभिन्न खालका भाईरसजन्य रोग संग पनि लड्ने क्षमता वृद्धि गर्दिन्छ ।

 बिरुवालाई माटोबाट खाद्यतत्व र पानी सजिलै लिन सक्ने बनाउदछ ।

 बिरुवाको पकाश सस्लेंषण ्र ९एजयतयकथलतजभकष्क० पक्रियालाई पनि सहज बनाइदिन्छ ।

्र काउली, कपास, सर्ती, भटमास, उख ु , चु कन्दर, भन्टा, ु चना, केरा, टमाटर,खर्सानी, आल ु , सु न्तला जातका ु फलफल, प्याज, बदाम, केराउ, सूर्यम ु खी, कफी, ु चिया, बेसार, अदवा, भेडे ख ु र्सानी, मरिच, पान, ु अलैची जस्ता विभिन्न बालीहरुमा यसको उपयोगिता पभावकारी देखिएको छ । ्र टाइ« र्का डमाकाल े नियन्त्रण गन े र्रा े गहरू े

 बिरुवाको फेद, जरा कहिने रोग ु

 गहको कालो पोके रोग ु

 आलको कालो खोस्टे रोग ु

 बेर्ना कहिने रोग ु

 टमाटर र आलको डड ु वा रोग ु

 मरिच र पानको फेद कहिने रोग ु

 आलको खैरो सडन ु

 ँगकबचष्गm, च्जष्शयअतयलष्ब, एथतजष्गm, क्अभिचयतष्गm बनाउने ढसी ु क्अभिचयतष्लष्ब र क्अभिचयतष्गm नामक ढसीले निम्त्याउने रोग ु जसका जीवाणहरु माटो मै बसेर माटो मै जीवित ु रहन्छन र धेरै भन्दा धेरै बालीहरुमा हानि नोक्सानी पर्याउछन । त्यस्ता रोगहरुको नियन्त्रणका लागि ु अझै पभावकारी ह ्र न्छ । ु

 अन्य विभिन्न रोगहरुको लागि पनि यो पभावकारी ्र देखिएको पछिल्ला अनसन्धानहरुले देखाएका ु छन ।

टाइ« र्का डमा े र्य क्त ज ु विक बिषादी प ै या ्र ग गर्न े े विभिन्न तरिकाहरू

 बीउको उपचारमा गरेर पयोग गरेर उपचार गर्न ्र सकिन्छ ।

 सोझै माटोमा हालेर माटोको उपचार गर्न

 ट्राईकोडमा जन्य उत्पादनलाई पानीमा घोलेर झोल बनाएर, माटोको उपचार गर्न सकिन्छ ।

 पानीमा मिसाए बनाएको झोललाई बालीको पात र रोगी अंगहरुमा छर्केर पनि उपचार गर्न सकिन्छ । टाइ« र्का डमा े र्का पे या ्र ग गद े ा ध्यान दिर्न पर्नु े कराहरूः ु

 ट्राईकोडमाजन्य उत्पादनको पयोग गरिसकेपछी ्र कनै खालको रासायनिक विषादीको प ु योग गर्न ्र ु हदैन ु

 चर्को घाम लागेको बेला ट्राईकोडमा मर्न सक्ने भएकाले त्यो बेला छर्ने समय पार्नु हदैन । ट्राईकोडमा जैविक मल अथवा गोठेमलसंग ु मिसाएर छर्न सकिन्छ । अन्य विभिन्न जैविक बिषादी र मलहरुसंग मिसाएर पयोग गर्न सकिन्छ । ्र

 बीउको उपचार गर्न पयोग ह ्र ने रसायनसंग मिसाएर ु पनि यसको पयोग गर्न सकिन्छ तर पारो जन्य ्र बिषादीहरु संग भने पयोग गन ्र्र हु न्न ।