१४-२० कात्तिक, २०७७ को मौसमी परिदृष्य

१४-२० कात्तिक, २०७७ को मौसमी परिदृष्य

साताको अन्त्यतिर सुदूर-पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली भई छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ भने बाँकी स्थानहरुको मौसम सामान्यतया सफा रहनेछ। देशैभर अधिकतम र न्यूनतम तापक्रममा हल्का गिरावट आउनेछ।

 
प्रदेश भौगोलिक

क्षेत्र

वर्षा / हिमपात अधिकतम तापक्रम न्यनतम तापक्रम बदली हुने अवस्था

(सफा, आंशिक, सामान्य, पूर्ण)

महत्वपूर्ण मौसम

(मेघगर्जन, असिना, कुहिरो)

कैफियत

(मौसम प्रणाली)

प्रदेश नं १

 

हिमाल/

उच्च पहाड

छैन हल्का घट्ने हल्का घट्ने आंशिक बदली   साताको अन्त्यतिर आंशिक बदली
पहाड

 

छैन हल्का घट्ने हल्का घट्ने आंशिक बदली   साताको अन्त्यतिर आंशिक बदली
तराई छैन हल्का घट्ने हल्का घट्ने सामान्यतया सफा    
प्रदेश नं २

 

तराई

 

छैन हल्का घट्ने हल्का घट्ने सामान्यतया सफा    
बागमती प्रदेश

 

हिमाल/

उच्च पहाड

छैन हल्का घट्ने हल्का घट्ने आंशिक बदली   साताको अन्त्यतिर आंशिक बदली रहने
पहाड

 

छैन हल्का घट्ने हल्का घट्ने आंशिक बदली   साताको अन्त्यतिर आंशिक बदली रहने
तराई छैन हल्का घट्ने हल्का घट्ने सामान्यतया सफा    
गण्डकी प्रदेश हिमाल/

उच्च पहाड

हल्का वर्षा / हिमपात हल्का घट्ने हल्का घट्ने आंशिक बदली   साताको अन्त्यतिर हल्का वर्षाको संभावना
पहाड हल्का वर्षा हल्का घट्ने हल्का घट्ने आंशिक बदली   साताको अन्त्यतिर हल्का वर्षाको संभावना
तराई छैन हल्का घट्ने हल्का घट्ने सामान्यतया सफा    
लुम्बिनी प्रदेश

 

पहाड छैन हल्का घट्ने हल्का घट्ने आंशिक बदली   साताको अन्त्यतिर आंशिक बदली
तराई छैन हल्का घट्ने हल्का घट्ने सामान्यतया सफा    
कर्णाली प्रदेश

 

हिमाल/

उच्च पहाड

हल्का वर्षा / हिमपात हल्का घट्ने हल्का घट्ने आंशिक बदली   साताको अन्त्यतिर आंशिक बदली रही हल्का वर्षाको संभावना
पहाड छैन हल्का घट्ने हल्का घट्ने आंशिक बदली   साताको अन्त्यतिर आंशिक बदली रही हल्का वर्षाको संभावना
सुदूर पश्चिम प्रदेश

 

हिमाल/

उच्च पहाड

हल्का वर्षा हल्का घट्ने हल्का घट्ने आंशिक बदली   साताको अन्त्यतिर हल्का वर्षाको संभावना
पहाड हल्का वर्षा हल्का घट्ने हल्का घट्ने आंशिक बदली   साताको अन्त्यतिर हल्का वर्षाको संभावना
तराई

 

छैन हल्का घट्ने हल्का घट्ने सामान्यतया सफा    
नोट: साताको शुरुले शुक्रबार र शनिबार, साताको मध्यले आइतबार, सोमबार र मंगलबार तथा साताको अन्त्यले बुधबार र बिहीबारलाई जनाउँछ।

    मौसम पूर्वानुमान सम्वन्धी विस्तृत जानकारीको लागि हरेक दिन बिहान ६ बजे र बेलुका ६ बजे अध्यावधिक हुने महाशाखाको वेबसाइट  http://www.mfd.gov.np हेर्नुहोस्।