व्यबसायिक कृषि बजार

व्यबसायिक कृषि बजार

| Advertisement |

Promotional banner

 

व्यबसायिक कृषिको बिभिन्न आधार मध्ये एक हो । उत्पादित उपज बजारमा बेचिन्छ तर कुन बजारमा बेच्ने भन्ने कुराले उपजले कति मुल्य पाउन्छ भन्ने केही हदसम्म निर्धारण गर्दछ । यहाँ हामीले काठमाण्डौमा चल्दै आएको तरकारी खुदा ब्यापारलाई फोटोको माध्यमबाट प्रस्तुत गरेका छौ । समय आएको छ अब हाम्रो तरकारी कस्तो ठाऊमा कसरी बेच्ने र उपभोक्तालाई स्बच्छ स्बदेशी खान कसरी प्रेरीत गर्ने । निती निमार्णकर्ताले पनि कृषि उपजको बजार कस्तो बनाउने र कसरी ब्यबस्थापन गर्ने भन्ने सोच्नु आजको आवश्यकता भईसकेको छ । यी फोटोहरु क्रमश भाटभटेनी सुपरमार्केट, करेसाबारी (सम्भब त नेपालको पहिलो तरकारी चेन पसल) र बालकुमारीको पुल छेऊमा ठेलागाडा बेच्नको लागि राखिएको अबस्थामा खिचिएका हुन ।