साना किसानको सारथी बन्दै : मिनी टिलर

के हो मिनी टिलर ?
मिनी टिलर भन्नाले दुई पांग्रे हाते सानो टयाक्टर हो ।
मिनी टिलरमा एक सिलिण्डरको ईन्जिन प्रयोग भएको
हुन्छ र यसलाई गुडाउन दुईवटा चक्काहरु हुन्छन् ।
मिनी टिलरको वजन लगभग ४० के.जी. देखि १५०
के.जी सम्मको हुन्छ । यसको क्षमता साधारणतया ६
हर्स पावर र ९ हर्स पावर को हुन्छ । यसको ईन्जिनमा
इन्जिन आयल (मोविल) ६०० मिलीलिटर देखि
१ लिटर सम्म मेशिन अनुसार राख्नु पर्दछ । मिनी
टिलरमा एउटै लिभरले क्लच र ब्रेकको काम गर्दछ ।
मिनी टिलरमा तीन किसिमको गियरहरु हुन्छन् (१)
अगाडी जाने गियर,(२) पछाडी जाने गियर र (३)
न्युट्रल गियर । मिनी टिलर पेट्रोल वा डिजेलबाट
सञ्चालन हुन्छ । यो पानी वा हावाले चिस्याउने
ईन्जिनबाट सन्चालित हुन्छ । यदि आवश्यकता भन्दा
बढी मोविलको प्रयोग ग÷यो भने इन्जिन बढी तात्ने
र इन्जिनले लोड कम लिने गर्दछ । मोविल निश्चित
समय पछि फेनु पर्दछ । मिनी टिलरको गियर बक्समा
तोके अनुसार गियर आयल राख्नुपर्दछ । यो निश्चित
समय पछि फेर्नु पर्दैन र यो घटे पछि त्यसैमा थप्न
पर्दछ । एकदमै फोहोर भए पछि मात्र फेनृु पर्दछ । मिनी
टिलर इन्जिनले इन्धन (डिजेल वा पेट्रोल) खपत गर्ने
क्षमता त्यसको हर्स पावर (एच.पि.) र काम गर्ने
वातावरण अनुसार फरक पर्दछ ।

 

मनी टिलरको प्रयोग
मिनी टिलरको प्रयोग मुख्य रुपमा एक हल गोरुको
रुपमा प्रयोग गर्न सकिन्छ । मिनी टिलरमा त्यसमा
प्रयोग हुने एट्याचमेन्टहरु (जडान गर्न सकिने
उपकरण ) को सहायताले सधै खनजोत गरिरहेका
खेतबारीलाई खन्न, जोत्न, खेत हिल्याउन, पानी तान्न
ढुवानीको टे«लर तान्नको लागि प्रयोग गरिन्छ ।

 

मिनी टिलर संचालन गर्नु भन्दा पूर्वको तयारी
मिनी टिलर स्टार्ट गर्नु भन्दा अगाडी निम्न कुराहरुमा
ध्यान दिनुपर्दछ ।

इन्जिनको इन्जिन आयल (मोविल)जाँच गर्ने ।

इन्जिनमा पानी जाँच गर्ने ।

इन्जिनमा इन्धन वा फयुल (डिजेल÷पेट्रोल)
जाँच गर्ने ।

गियर बक्स र अरु ट्रान्समिशन
बक्सको गियर आयल जाँच
गर्ने ।

भी वेल्टको अवस्था हेर्ने ।

टायरहरुको हावाको पे्रसर जाँच
गर्ने ।

ग्रिज
राख्ने
ठाउँमा
ग्रिज राख्ने र आयल
(मोविल) राख्ने ठाउँमा आईल
राख्ने ।

क्लच बे्रक र एक्सिलेटर जाँच
गर्ने ।

मिनी टिलरलाई न्युट्रलमा राख्ने
वा भुईको सतह हेरी गाडीको
टायरमा अडयाएर राख्ने ।

खुकुलो
हुनसक्ने
नट
बोल्ट,पुली,चेन,फाली,पिन आदि
जाँच गर्ने ।

मिनी टिलरको अगाडी पछाडी
र छेउको ठाँउ हेरेर अगाडी पछडी गुडन सक्ने
हुनाले बढी ओरालो बाटोमा अगाडीतिर बढाउन
वातावरण बनाउने ।
भन्दा पछाडीतिर ब्याक गरेर लग्दा दुर्घटना हुने

टुल बक्समा आवश्यकता अनुसारको टुल्सहरु छ
सम्भावना एकदमै कम हुन्छ ।
कि छैन भन्ने जाँच गर्ने ।

मिनी टिलरलाई ओरालो बाटोमा र घुम्ती बाटोमा
कुदाउँदा कम स्पिडमा कुदाउनु पर्दछ ।
मिनी टिलर स्टार्ट गरिसकेपछि चलाउदा ध्यान 
हिलो खेतमा मिनी टिलर चलाउँदा हिलो
दिनुपर्ने कुराहरु र सुरक्षाका उपायहरु
चक्काको प्रयोग गर्नुपर्दछ ।

मिनी टिलरलाई स्टार्ट गरिसकेपछि त्यसलाई 
मिनी टिलरको इन्जिन एकदमै तातो भएको
एक मिनेटदेखि तीनमिनेटसम्म विना लोड चल्न
बेलामा एक्कासी चिसो पानीको प्रयोग गर्नु हुदैन ।
दिनुपर्छ ।
इन्जिन केही बेर सेलाएपछि मात्र टयांकीमा चिसो

मिनी टिलरको अगाडी,पछाडी र छेउको ठाँउको
पानीको प्रयोग गर्दा राम्रो हुन्छ ।
वातावरण बिचार पु¥याई विस्तारै अगाडी वा 
मिनी टिलरलाई एकदमै लामो समयसम्म
पछाडी बढाउदै जानुपर्छ । यसो गर्दा नजिकको
एकनासले प्रयोगमा ल्याउनु हुदैन । बेला बेलामा
वस्तुमा ठोकिने सम्भावना एकदमै कम हुन्छ ।
इन्जिनलाई विश्राम एव्म चिसो हुन दिनु पर्दछ ।

मिनी टिलरलाई जहिले पनि बाटो र खेत वा 
मिनी टिलरलाई अत्यधिक लोड दिएर चलाउन
ग¥हाको साईज अनुसार आफुले सम्हाल्न सक्ने
हुदैन । अर्थात मिनी टिलरलाई माटोको चिस्यान
गतिमा मात्र कुदाउनु पर्दछ ।
कडापन, जोत्न सक्ने गहिराई र इन्जिनको क्षमता

ओरालो बाटोमा मिनी टिलरलाई न्युट्रल वा
अनुुार चलाउनु पर्दछ ।
क्लच लिएर चलाउनु हुदैन । यसो गर्दा हुतिएर 
मिनी टिलरबाट काम गर्दै जादा कुनै समस्या देखा
दुर्घटना हुने सम्भावना एकदमै बढी हुन्छ ।
परेमा सकभर त्यो समस्यालाई समाधान नगरी

मिनी टिलरको अगाडीको भाग भारी भएको
चलाउनु हुदैन ।

मिनी टिलरलाई थन्काएर राख्दा ध्यान दिनुपन
कुराहरु
मिनी टिलरलाई नियमित अर्थात छोटो समयको
लागि राख्दा निम्न कुराहरुमा ध्यान दिनुपर्दछ ।

मिनी टिलरमा लागेको फोहरसफा गरेर राख्न
पर्दछ ।

तेल टयाबकीको तेल बग्ने स्वीचलाई बन्द गरी
–अफ कन्डिसनमा) राख्नु पर्दछ ।

मिनी टिलरलाई सधै न्युट्रलमा राख्ने र चक्काको
अगाडी पछाडी अडेस लगाएर राख्नु पर्दछ ।

क्लच ब्रे क लिभरलाई क्लच र ब्रेकको स्थानमा
नराखि खुला राख्नुपर्दछ ।

अति चिसो मौसममा मिनी टिलरको पानी
टयाबकीबाट पानी निकाली अर्काै पानी राख्न
पर्दछ ,जसले गर्दा अर्काै दिन इन्जिन स्टर्टा गर्दा
सजिलो हुन्छ ।

मिनी टिलरलाई सधै छाप्रो मुनी घाम,पानी,धुँवा,
शित आदिबाट जोगाई सुख्खा ठाउँमा राख्न
पर्दछ ।
भण्डारण गर्दा ध्यान दिनु पर्ने कुराहरु

मिनी टिलरलाई राम्ररी सफा गरी खिया लाग्न
सक्ने पार्टसहरुमा तेल,ग्रीज वा मोविल आदिको
प्रयोग गरेर राख्नुपर्दछ ।

मिनी टिलरको चक्काहरुमा पुरा हावा भरेर
राख्ने जसले गर्दा टायर टयुब नोक्सानी हुनबाट
जोगिन्छ ।

मिनी टिलरको पानी टयाबकीको तेल पुर्ण रुपले
निकाली टयाबकीलाई सफा पानीले सफा गरी
पानी भरेर राख्नुपर्दछ ।

मिनी टिलरको तेल टयाबकीको तेल पुर्ण रुपमा
खाली गरेर राख्नुहुदैन रतेल बन्द गरेर राख्न
पर्दछ ।

मिनी टिलरको सम्पूर्ण भाग ढाक्ने गरी कपडा वा
प्लास्टिकले छोपेर राख्नुपर्दछ ।
अतः उपयुक्त तरिकाले भण्डारण गरेर राखेको
मिनी टिलरलाई प्रत्येक १० देखि १५ दिनको
फरकमा १० देखि १५ मिनेटसम्म ईन्जिनलाई