२१-२७ कात्तिक, २०७७ को मौसम

आगामी साता (२१-२७ कात्तिक, २०७७) को मौसमी परिदृष्य
प्रदेश भौगोलिक

क्षेत्र

वर्षा / हिमपात अधिकतम तापक्रम न्यनतम तापक्रम बदली हुने अवस्था

(सफा, आंशिक, सामान्य, पूर्ण)

महत्वपूर्ण मौसम

(मेघगर्जन, असिना, कुहिरो)

कैफियत

(मौसम प्रणाली)

प्रदेश नं १

हिमाल/

उच्च पहाड

हल्का हिमपात हल्का घट्ने हल्का घट्ने आंशिक देखि सामान्य बदली   साताभरि आंशिक देखि सामान्य बदलि रहि हल्का हिमपातको सम्भावना रहने
पहाड

  हल्का घट्ने हल्का घट्ने आंशिक बदली

  साताभरि आंशिक बदलि देखि सामान्यतया सफा रहने
तराई   हल्का घट्ने हल्का घट्ने     साताभरि सामान्यतया सफा रहने
प्रदेश नं २

तराई

  हल्का घट्ने हल्का घट्ने साताभरि नै सामान्यतया सफा रहने   साताभरि सामान्यतया सफा रहने
बागमती प्रदेश

हिमाल/

उच्च पहाड

हल्का हिमपात हल्का घट्ने हल्का घट्ने आंशिक बदली   साताभरि आंशिक देखि सामान्य बदलि रहि हल्का हिमपातको सम्भावना रहने
पहाड

  हल्का घट्ने हल्का घट्ने आंशिक बदली   साताभरि आंशिक बदलि देखि सामान्यतया सफा रहने
तराई   हल्का घट्ने हल्का घट्ने सामान्यतया सफा   सामान्यतया सफा रहने
गण्डकी प्रदेश हिमाल/

उच्च पहाड

हल्का हिमपात हल्का घट्ने हल्का घट्ने आंशिक बदली   साताभरि आंशिक देखि सामान्य बदलि  रहि हल्का हिमपातको सम्भावना रहने
पहाड   हल्का घट्ने हल्का घट्ने आंशिक बदली   साताभरि आंशिक बदलि देखि सामान्यतया सफा रहने
तराई   हल्का घट्ने हल्का घट्ने     सामान्यतया सफा रहने
लुम्बिनी प्रदेश

पहाड   हल्का घट्ने हल्का घट्ने आंशिक बदली   साताको मध्य र अन्त्यमा आंशिक बदलि देखि सामान्यतया सफा रहने
तराई   उल्लेखनीय परिवर्तन नहुने उल्लेखनीय परिवर्तन नहुने आंशिक बदली   साताको मध्यतिर आंशिक बदलि रहने र साताको शुरू तथा अन्त्यमा सामान्यतया सफा रहने
कर्णाली प्रदेश

हिमाल/

उच्च पहाड

हल्का हिमपात हल्का घट्ने हल्का घट्ने आंशिक बदली   साताको मध्य र अन्त्यमा आंशिक देखि सामान्य बदली सहित हल्का हिमपातको सम्भावना रहने
पहाड   हल्का घट्ने हल्का घट्ने आंशिक बदली   साताको मध्य र अन्त्यमा आंशिक बदलि देखि सामान्यतया सफा रहने
सुदूर पश्चिम प्रदेश

  उल्लेखनीय परिवर्तन नहुने उल्लेखनीय परिवर्तन नहुने आंशिक बदली   साताको मध्यतिर आंशिक बदलि रहने र साताको शुरू तथा अन्त्यमा सामान्यतया सफा रहने
नोट: साताको शुरुले शुक्रबार र शनिबार, साताको मध्यले आइतबार, सोमबार र मंगलबार तथा साताको अन्त्यले बुधबार र बिहीबारलाई जनाउँछ।

    मौसम पूर्वानुमान सम्वन्धी विस्तृत जानकारीको लागि हरेक दिन बिहान ६ बजे र बेलुका ६ बजे अध्यावधिक हुने महाशाखाको वेबसाइट  http://www.mfd.gov.np हेर्नुहोस्।