खर्च भएन कृषि अनुदान

खर्च भएन कृषि अनुदान

काठमाडौँ — वैदेशिक सहायतामा सञ्चालित कृषिका कार्यक्रम प्रभावहीन पाइएको छ । वैदेशिक सहायताबाट नेपालमा आठ कार्यक्रम सञ्चालनमा छन् । तिनमा ७५ प्रतिशत आयोजना सन्तोषजनक नरहेको सरकारी तथ्यांकले देखाएको छ । ‘आयोजनाहरूले लक्ष्यअनुसार कार्यक्रम सञ्चालन गर्न सकेका छैनन् । त्यतातिर…

Read More
आत्मनिर्भरउन्मुख, संरक्षित र दीगो कृषि प्राथमिकतामा

आत्मनिर्भरउन्मुख, संरक्षित र दीगो कृषि प्राथमिकतामा

राष्ट्रिय कृषि नीति २०६१ परिमार्जन प्रक्रियामा अर्थतन्त्रको मेरुदण्डको रूपमा हेरिएको कृषि क्षेत्रको विकासका लागि सरकारले राष्ट्रिय कृषि नीति २०६१ को परिमार्जन गर्ने भएको छ । दीगो विकास लक्ष्यलाई आधार भानेर हालको नीतिका लक्ष्य,  उद्देश्य र…

Read More

नार्कले बिस्तार गर्‍यो देशभर बेसारको नयाँ जात

  साउन १७, सल्यान  । नेपालमा बेसारको नयाँ जात विस्तार गरिएको छ । अदुवाबाली अनुसन्धान कार्यक्रम सल्यानको कपुरकोटले दुई वर्ष लामो अनुसन्धानपछि बेसारको दुई ओटा नयाँ जात पत्ता लगाएको हो । नेपाल कृषि अनुसन्धान परिषद्…

Read More
तान्त्रिकको खोजीमा घनश्याम भुसालहरू

तान्त्रिकको खोजीमा घनश्याम भुसालहरू

निर्जीव माटोको अचाक्ली भक्तिको आवरणमा सजीव मान्छेको अवमूल्यन हुँदा नेकपाका भुसालहरू किन मौन छन् ? किनभने तिनीहरू अघिल्ला पुस्ताका नेताहरूका अवगुणहरू ‘रेप्लिकेट’ गर्ने डरलाग्दो सम्भावनामा पुगेका छन् । आजसम्मको गतिविधि हेर्दा लाग्छ, दुई जना तान्त्रिक…

Read More
किसानलाई जहिल्यै मलकै पिरलो

किसानलाई जहिल्यै मलकै पिरलो

घोराही उपमहानगरपालिका वडा नं. २ रामपुरका टेकवहादुर चौधरी गत वर्ष रासायनीक मलको जोहो गर्न बर्दिया सम्म पुगे। दाङमा मलको अभाव भएपछि आफन्तको सम्पर्कका आधारमा बर्दिया पुगेका उनले गत बर्षको धान खेती सपार्न जेनतेन मलको जोहो…

Read More
वायोमासको औद्योगिकीकरणले गरिवी निवारणमा सहयोग पुग्ने

वायोमासको औद्योगिकीकरणले गरिवी निवारणमा सहयोग पुग्ने

वायोमासलाई औद्योगिकीकरण गर्न सकिएमा समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न सकिने काठमाडौँ, १२ साउन । मुलुकको ऊर्जाको मुख्य श्रोतको रुपमा रहेको वायोमासलाई परम्परागत ढंगबाट नभई आधुनिक र व्यवसायिक रुपमा उपयोग गर्न सकिएमा…

Read More
तनाव व्यवस्थापन

तनाव व्यवस्थापन

अरु व्यवसायमा जस्तै कृषि व्यवसायमा पनि तनावपूर्ण अवस्थाको श्रृजना हुन्छ । जलवायु परिवर्तनले ल्याएको मौसमी परिवर्तन, श्रमिकको अभाव, केही क्षणमा नै विरुवा बिरामी हुने फल फल्ने बेला कुहिने, पैसाको व्यवस्थापन नहुने, बजारको समस्या, वैसा नउठने…

Read More
इन्द्रावतीको माझीबेतीमा सात वर्षपछि रोपाइँ

इन्द्रावतीको माझीबेतीमा सात वर्षपछि रोपाइँ

सात वर्षअघि बाढीले बगर बनेको खेतलाई फेरि उर्वर बनाउँदै ३ सय ७० परिवार सामूहिक रोपाइँमा जुटेका छन् सिन्धुपाल्चोक — रोपाहार महिला धानको बीउ छुपुछुपु पार्दै ‘असारे भाका’ हाल्न व्यस्त देखिन्थे । कोदाली, फ्याउला बोकेर बाउसे गरिरहेका…

Read More
केरामा सिगाटोका रोग

केरामा सिगाटोका रोग

सिगाटोका पात थोप्ले ( singatoka life stop ) केराको एक प्रमुख रोग हो । शुरुमा यो रोग फिजी देशको सिगाटोका उपत्यकामा पत्ता लागेको थियो । हाल केरा खेती हुने विश्वका प्रायः सबै भू–भागमा यो रोग…

Read More
स्ट्रवेरी खेती गर्ने होइन त ?

स्ट्रवेरी खेती गर्ने होइन त ?

स्ट्रवेरी आलुको जस्तो बिरुवामा निस्की फूल फुली ऐंसेलु जस्तो फल लाग्ने एक प्रकारको फलको प्रजाती हो । यसलाई स्थानीय चलन चल्तीको भाषामा भुइँ ऐसेलु भन्ने चलन पनि छ । वैज्ञानिक भाषामा भन्दा यो rosaceae परिवारमा…

Read More