भेडेंखुर्सानीको उत्पत्ती मध्य अमेरीका विशेषतः ब्राजीलबाट भएको मानिएको छ । सत्रौं शताब्दीमा पोर्चूगीजहरु मार्फत भारतीय उपमहाद्धीपमा पूगेको भेडेंखूर्सानी राणाकालमा काठमाण्डौ उपत्यकामा पसेको अनूमान गरिएको छ । कुनै पनि तरकारी बालीका बीउ बेर्ना सामान्य समय…
Read More