कृषक र प्रबिधिको आयोजनमा कृषिमा बित्तिय पहुँचको तेश्रो श्रृखला सम्पन्न भएको छ । यो पटक नेपालमा पहिलो पटक मेगा बैकले आर एण्ड डी इनोभेटिभ सोलुसनलाई कृषि साझेदारको रुपमा लिई प्रदान गर्दे आएको मेगा किसान कार्ड…
Read MoreCategory: Healines
बिभिन्न खाद्यान्न बालीमा ध्यान दिनुपर्ने कुराहरु
नेपालको बिभिन्न क्षेत्रमा बिभिन्न खाद्यान्न बालीमा काम गरिरहनुभएकोहरुले निम्न कुरामा ध्यान दिनुहोला । खाद्यान्नबाली मौसमको अनुकुलता हेरि पाकिसकेको धानलाई भित्र्याउनुहोस्। धानको बीउ छनोटको लागि एकनासले पाकेका, रोग नलागेका पुष्ट बाला संकलन गरेर चुटानी गरि राम्रोसँग…
Read Moreअनुदानको मल वितरण स्थानीय तहमार्फत्
सरकारले अनुदानको मल वितरण प्रणाली सुधार गर्न नयाँ निर्देशिका लागू गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पेस गरेको अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो । कृषि मन्त्री घनश्याम भुसालले पेस…
Read Moreसहज रुपमा मल आपूर्तिका लागि किसानको माग
समयमै किसानले मल पाउन नसकेको भन्दै राष्ट्रिय कृषक समूह महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । बिहीबार गाँउ/नगरपालिका, जिल्ला, प्रदेश तहमा अभियानको रुपमा ज्ञापन पत्र पेश गर्दै समयमै सरकार र मल आयात गरि किसानलाई उपलब्ध गराउन…
Read More१४ लाखको अंगुरको झुप्पा
रुवी रोमन जातको विशेष अंगुरको झुप्पा १३ लाख जापानी येन अथार्त १४ लाख नेपाली रुपैँयामा बिक्री भएको छ । उक्त अंगुरको झुप्पा जापानको एउटा होटलले बोलकबोल मार्फत खरिद गरेको हो । जापानी संचार माध्यमले जनाए…
Read Moreकृषि ज्ञान केन्द्र पर्वत ले आ.व. ७६/७७ को प्रगति ९० प्रतिशत हासिल
कृषि ज्ञान केन्द्र, पर्वतले आर्थिक वर्ष २०७६/७७ मा सम्पन्न कार्यक्रमहरुको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७६/७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र, पर्वत ले केन्द्रीय सरकार र प्रदेश सरकारबाट प्राप्त बजेट मध्ये ८९.३५ प्रतिशत…
Read Moreमाछा उत्पादक किसान समूहलाई पिकअप भ्यान हस्तान्तरण
जनकपुरधाम । धनुषा जिल्लामा व्यवसायिक माछाको उत्पादन तथा विक्रि वितरण गर्दै आएका पाँच वटा किसान समूहलाई पचास प्रतिशत अनुदानमा माछा ढुवानी गर्ने अक्सिजन सिलिण्डर सहितको सिंगल क्यान पिकअप भ्यान हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री कृषि…
Read Moreफिचरसमाचार सरकारी जागिर छोडेर तरकारीमा जमेका ‘कृषि मास्टर’
डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१का खेमराज अवस्थी स्कुले विद्यार्थी थिए । स्कुले विद्याथी हुँदा घरपरिवारले सामान्य रूपमा आलुखेती गर्थे । घरमा आलु धेरै फलेपछि विद्यालय जाँदा उनलाई उतैबाट आलु बेचेर आउन घरबाट आग्रह गरियो । त्यसपछि उनी…
Read Moreप्रधानमंन्त्री कृषि परियोजनाको आधाभन्दा बढी बजेट खर्च भएन
कोभिड–१९ को महामारीको नकारात्मक प्रभाव कृषि क्षेत्रमा पनि परेको छ । कृषिको आधुनिकीकरण र व्यावसायीकरणका लागि सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा पठाएको आधाभन्दा बढी बजेट खर्च हुन सकेन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ…
Read Moreधानको उत्पादन वृद्धि गर्न एसआरआई विधिका प्रमुख विषेशताहरु
फराकिलो रोपाई धानको वेर्ना फराकिलो रोप्नले बिरवाले आवश्यक मात्रामा हावा र सूर्यको प्रकाश प्राप्त गर्दछ । जसको फलस्वरुप गाँजको आकार ठूलो जान्छ , जरा राम्रोसँग फस्टाउन सक्छ र जमिनबाट सुक्ष्म तत्वहरु विरुवाले राम्रोसँग ग्रहण गर्न…
Read More