कृषक र प्रबिधिको आयोजनमा कृषिमा बित्तिय पहुँचको तेश्रो श्रृखला सम्पन्न भएको छ । यो पटक नेपालमा पहिलो पटक मेगा बैकले आर एण्ड डी इनोभेटिभ सोलुसनलाई कृषि साझेदारको रुपमा लिई प्रदान गर्दे आएको मेगा किसान कार्ड…
Read MoreCategory: समाचार
बिभिन्न खाद्यान्न बालीमा ध्यान दिनुपर्ने कुराहरु
नेपालको बिभिन्न क्षेत्रमा बिभिन्न खाद्यान्न बालीमा काम गरिरहनुभएकोहरुले निम्न कुरामा ध्यान दिनुहोला । खाद्यान्नबाली मौसमको अनुकुलता हेरि पाकिसकेको धानलाई भित्र्याउनुहोस्। धानको बीउ छनोटको लागि एकनासले पाकेका, रोग नलागेका पुष्ट बाला संकलन गरेर चुटानी गरि राम्रोसँग…
Read Moreके गर्ने यो समयमा
धानको बीउ छनोटको लागि एकनासले पाकेका, रोग नलागेका पुष्ट बाला संकलन गरेर चुटानी गरि ३-४ घाममा सुकाएर सेल्फोस राखि खायन धानबाट अलग्गै भण्डारण गर्नुहोस्। धानको कालोपोके रोग र उड्बट्टा रोग अथवा सिन्के धुप रोगको व्यवस्थापनको…
Read Moreबेरोजगार जनशक्तिलाई कृषिमा लगाउन स्थानीय तहलाई फ्रन्टलाइनमा राखिने, यसरी गरिँदैछ कृषिमा आकर्षित
नेपालमा कृषिसँग टुटेको सम्बन्ध पुनस्र्थापित गर्ने मौकाको रूपमा कोरोना कहरलाई हेरिएको छ । कृषि क्षेत्रको पुनर्जागरणको मुद्दा देशमै कैयौँले रोजगारी गुमाएपछि र वैदेशिक रोजगारमा गएकाहरू धमाधम फर्कन थालेपछि बहसमा आएको छ । कोेभिड–१९ का कारण…
Read Moreअनुमतिविना बीउ बेच्नेलाई १ लाखसम्म जरिवाना !
सरकारले बीउ बिजन ऐन २०४५ लाई संशोधन गरि बीउ बिजनमा बिक्री बितरणमा कडाइ गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बीउ बिजन ऐन २०४५ को दोस्रो संशेधनका लागि संसदमा दर्ता गरिसकेको छ । संशोधनका…
Read Moreखर्च भएन कृषि अनुदान
काठमाडौँ — वैदेशिक सहायतामा सञ्चालित कृषिका कार्यक्रम प्रभावहीन पाइएको छ । वैदेशिक सहायताबाट नेपालमा आठ कार्यक्रम सञ्चालनमा छन् । तिनमा ७५ प्रतिशत आयोजना सन्तोषजनक नरहेको सरकारी तथ्यांकले देखाएको छ । ‘आयोजनाहरूले लक्ष्यअनुसार कार्यक्रम सञ्चालन गर्न सकेका छैनन् । त्यतातिर…
Read Moreआत्मनिर्भरउन्मुख, संरक्षित र दीगो कृषि प्राथमिकतामा
राष्ट्रिय कृषि नीति २०६१ परिमार्जन प्रक्रियामा अर्थतन्त्रको मेरुदण्डको रूपमा हेरिएको कृषि क्षेत्रको विकासका लागि सरकारले राष्ट्रिय कृषि नीति २०६१ को परिमार्जन गर्ने भएको छ । दीगो विकास लक्ष्यलाई आधार भानेर हालको नीतिका लक्ष्य, उद्देश्य र…
Read Moreइन्द्रावतीको माझीबेतीमा सात वर्षपछि रोपाइँ
सात वर्षअघि बाढीले बगर बनेको खेतलाई फेरि उर्वर बनाउँदै ३ सय ७० परिवार सामूहिक रोपाइँमा जुटेका छन् सिन्धुपाल्चोक — रोपाहार महिला धानको बीउ छुपुछुपु पार्दै ‘असारे भाका’ हाल्न व्यस्त देखिन्थे । कोदाली, फ्याउला बोकेर बाउसे गरिरहेका…
Read Moreमेगा बैंकले ल्यायो ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले व्यावसायिक किसानहरुलाई प्राथमिकता दिँदै ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा बजारमा ल्याएको छ । स्थापनाकालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’लाई मुल मन्त्र बनाएको मेगा बैंकले व्यावसायिक किसानहरुको सम्मान स्वरुप…
Read Moreएनएमबि बैंक र जडिबुटी व्यवसायी संघबीच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं । एनएमबि बैंक र जडिबुटी व्यवसायी संघ नेपालबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । संघका सदस्यहरूको क्षमता अभिवृद्धि, वित्तीय परामर्श, खाता सञ्चालन तथा कर्जा सहुलियत सहितका विविध क्षेत्रका गतिविधिहरूमा साझेदारी स्थापना गर्ने उद्देश्यले दुई…
Read More