कृषि क्षेत्रलााई आत्मनिर्भर बनाउन रामेछापको आठ वटै स्थानीय तहलाई कृषि पकेट क्षेत्र घोषणा गरिएको छ । बागमती प्रदेश सरकारले प्रदेशभित्रका १ सय १९ वटै स्थानीय तहको पहिचान गरेर कृषि पकेट क्षेत्र घोषणा गरेको हो ।…
Read MoreCategory: स्थानीय तह
जानौ रातो खपटे किरा को बारेमा (Red Pumpkin Beetle)
लहरेबाली समुहको बालीहरुमा काक्रो, फर्सी, लौका, घिरौला, तितेकरेला, चिचिन्डो, परबल आदि पर्दछन् । यी बालीमा लाग्ने विभिन्न किराहरु जस्तै औसा किरा(fruit fly), जुकाजस्तो लार्भा (Semilooper), पारदर्शी पखेटा भएको पुतली (Clear-wing Moth), फेद काट्ने किरा (Cutworm),…
Read Moreआकाशे पानी सङ्कलन : पानीको खाँचो टार्ने उत्तम उपाय
काठमाण्डाै – पानीको खाँचो टार्ने सबैभन्दा उत्तम विकल्प मानिएको आकाशे पानी सङ्कलन र रिचार्ज प्रक्रिया ब्युँताउनु पर्ने विज्ञहरुले बताउँदै आएका छन् । उपत्यकामा पानी रिचार्ज हुन नपाउँदा ढुङ्गेधारा, इनार र ट्युबवेलबाट पानी आउन छाेडिसकेको छ ।…
Read Moreवास्तविक कृषि क्रान्ति गर्न मौद्रिक नीतिले गर्नुपर्ने १३ कामः भरतराज ढकालको लेख
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति तयारीमा जुटेको छ । यसक्रममा विभिन्न संघ, संस्था र व्यक्तिहरुसँग सो नीतिमा समावेश गर्नु विषय वस्तुहरु बारेमा राय सुझाव माग गरेको छ । मौद्रिक नीतिले कृषि…
Read Moreमेसिनले धान रोप्न उदयपुर आएका कृषिमन्त्री छोएर फकिर्ए
विदुर कटुवाल उदयपुर । धान रोप्ने मेसिन (राइस ट्रान्सप्लान्टर) ले धान रोपेर चक्लाबन्दी खेतीको उद्घाटन गर्न आएका कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाल छोएर फर्केका छन् । सोमबार त्रियुगा नगरपालिका उदयपुरले वडा नम्वर १३ मा…
Read Moreतराईबाट छिरेको सलह एकैदिनमा पहाड उक्लियो
१३ असार, काठमाडौं । शनिबार बिहान बाराको निजगढ-१३ रतनपुर क्षेत्रमा हुलका हुल फट्यांग्राहरु देखिए । स्थानीयले त्यसबारे सोधखोज गर्न थाले । स्थानीय कृषि प्राविधिकहरु आइपुग्दा धेरै फट्यांग्राहरू बोट विरुवामा बस्न थालिसकेका थिए । प्राविधिक आएर…
Read Moreकृषि उत्पादन बढाउँदै गोरखाका स्थानीय तह
गोरखा बारपाक सुलिकोट गाउँपालिकाले दुई वर्षयता बाँझो रहेका तर अहिले खेतीपाती गर्ने हो भने किसानलाई प्रतिरोपनी तीन हजार रुपैयाँ दिने निर्णय गर्यो । जमिन नभएका खेतीपाती गर्ने चाहना भएकालाई सजिलो बनाउन भन्दै पालिकाले खेत…
Read Moreस्थानिय तहको कृषि तथा पशु शाखाको परिचालन नै एकमात्र बिकल्प
बिपद बाजा बजाएर नआउने भएकोले हामी सबै बिपदको लागि तयारी अबस्थामा रहनुपर्दछ । सरकारले बिपदका बेला आफ्ना बिभिन्न निकाय संग समन्वय गर्नुपर्दछ । हालको अबस्थामा स्वास्थय, अर्थ तथा अन्य मन्त्रालय बिच समन्वय गरी भएका संरचनाहरुलाई…
Read Moreकृषिको बजेट विपद् कोष तर्फ रकमान्तरण गरिदैन— त्रिपुरासुन्दरी गाउँपालिका
कृषि क्षेत्रलाई प्रभावित नहोस भनेर अघिल्लो बर्ष तय गरेका गतिविधिहरु यथावत राखेर नियमित रुपमा संचालन गरिरहेका छौं । कोरोनाबाट बच्न गरेको लकडाउनका कारण उत्पादित भएका तरकारी बाली बजार लान सकिरहेका छैनौं । बिभिन्न किसानले उत्पादन…
Read Moreस्थानिय उत्पादन धान नै भएकोले राहतमा धान दिने गरेका छौं — कानेपोखरी गाउँपालिका
कोरना माहामारीले गर्दा हाम्रो क्षेत्रमा अहिले सम्म खासै असर त परेको छैन । गाउँपालिकामा बाहिरबाट आउनु भएकाहरुमा संक्रमण भएमा त्यसको जोखिम न्यूनीकरण गर्न क्वारेन्टाईनको व्यवस्था गरिएको छ । अहिले पनि २ जना क्वारेन्टाईनमा हुनुहुन्छ ।…
Read More