काठमाडौ कृषि तथा पशुपक्षी विकास मन्त्रालयले अर्थ मन्त्रालयसँग थप बजेट विनियोजन गर्न माग गरेको छ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७७÷०७८ का लागि ३३ अर्बको सिलिङ बजेट दिएको छ तर त्यसबाट नपुग्ने भन्दै कृषि मन्त्रालयले…
Read MoreCategory: सुचना
मकवानपुरगढी गाउँपालिकाले कृषि उत्पादन बढाउन बाँझो जमिनमा खेती, पशुपालन गर्नेलाई अनुदान दिने
हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले कृषि उत्पादन बढाउन बाँझो जमिनमा खेती तथा पशुपालन गर्नेलाई अनुदान दिने निर्णय गरेको छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दै अनुदानका बारेमा जानकारी गराएको हो । कोरोना भाइरसको जोखिमबाट…
Read Moreमकै सखाप पार्ने फल आर्मी वम
फल आर्मी वर्म, एक आक्रामक अमेरिकी रैथाने कीरा हो । यो कीराको प्रकोप मकै बालीमा बढि हुने भएता पनि अन्य ८० प्रजातीका बालीमा पनि यसले क्षति पु¥याउन सक्छ । सन २०१६ मा सर्वप्रथम पश्चिमी अफ्रिकामा…
Read Moreढुसीजन्य रोगहरूको नियन्त्रणका लागिः ट्राईकोडर्मा
प्राचिन समयमा ढुसी भने कै च्याउ भनेर बुज्ने गरिन्थ्यो । ढुसी कार्बोहाईड्रेट र प्रोटीन युक्त सुक्ष्म जीव हो । यो विभिन्न रंगको हुन्छ ः रातो, पहेलो, निलो, सेतो आदि । यसमा हरितकोण ९ऋजयिचयउजथिि० को कमि…
Read Moreप्रयोग गरौं जैविक विषादी
आयात हुने तरकारी तथा फलफूलमा विषादी जाँचको कारणबाट सिर्जित हालैको परिस्थितीले कृषि उत्पादनमा विषादीको प्रयोगबारे फेरी व्यापक चर्चा पाएको छ । भारतबाट आयात भएको तरकारीमा विषादीको बढि प्रयोग भएको चर्चा भईरहदा हामीले पनि कसरी उत्पादन…
Read Moreवेस्ट डिकम्पोजरको प्रयोग गरौ । मलमा खर्च गर्ने हजारौ रुपैँया बचाऔ ।
मल बिना बाली उत्पादन सम्भव हुदैँन । गाँउघरमा पनि आजकल गोबरमल, सोत्तर व्यवस्थापन गर्ने श्रमको कमिका कारण किसानहरु मल खरिद गर्न बाध्य भएका छन् । मल हुनेहरुले पनि उपयुक्त तरिकाले मलको व्यवस्थापन नगर्नाले जति मल…
Read More